Illam Chamber of Commerce & Industry,Illam

हार्दिक अनुराेध ईलाम उद्योग वाणिज्य संघकाेसंयोजकत्व, नेपाल रेडक्रस सोसाइटी ईलाम,नेपाल पत्रकार महासंघ ईलाम तथा ईलामका समाजसेवीहरुको सक्रियतामा संचालित ” ईलामेहरुको पिडामा मलमपट्टी हाम्रो अभियान” मा स्वइच्छासाथ जाेडिन चाहानुहुने देश,बिदेशमा रहनुहुने सहयाेगी मनहरुमाहार्दिक अनुराेध छ।

Ananda Kattel,ICCI, ILAM.

नेपाल एसविआई बैँक लिमिटेड

खाता नं.

२११२५२४०२००१८३

सिएए इलाम च्याम्वर अफ कमर्स एण्ड इन्डस्ट्री इलाम शाखा