Illam Chamber of Commerce & Industry,Illam

इलाम जिल्लामा २०८२ साल असोज १८ गते आएको अति भारी बर्षाका कारण गएको बाढी पहिरोले ठूलो जन धनको क्षति पुर्याई १७ दिन सम्म मेची राजमार्ग अवरुद्ध भएको समयमा पेट्रोलियम पदार्थ खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुको आपुर्तिमा आवश्यक समन्वय र सहजीकरण गरी आपुर्ति व्यवस्थालाई सहज बनाउनुका साथै उद्धार तथा राहत वितरणको कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरी विपद व्यवस्थापनको कार्यमा इलाम उद्योग बाणिज्य संघइलाम का ICCI कदर पत्रअध्यक्षज्यू लगायत पदाधिकारीहरुले पुर्याउन भएको योगदानको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रशासन कार्यालय इलाम द्धारा एक कार्यक्रमका बिच कदर पत्र प्रदान गरेको छ