Illam Chamber of Commerce & Industry,Illam

मिति २०८२।०८।१० मा नेपाल राष्ट्र वैंकका गभर्नर विश्वनाथ पौडेल इलाम आउनुभएको अवसरमा इलाममा रहेका सरकारी तथा निजि वैंकका, वित्तीय तथा व्यवसायीक संस्थाका प्रतिनिधिहरु संगको अन्तरक्रियात्मक छलफल कार्यक्रममा इलाम उद्योग वाणिज्य संघ, इलामले गत,असोज १८र१९ गतेको विपत पश्चात इलामको समग्र व्यवसायमा परेको प्रभाव र प्रभावित व्यवसायलाई राष्ट्र वैंकले कसरी पुनर्उत्थान गर्न सक्छ भन्ने सन्धर्भलाई समेटेर सँघको तर्फवाट तयार पारिएको लिखित ध्यानकर्षण पत्र गभर्नरलाई बुझाइएको छ । कार्यक्रममा इलाममा रहेका सरकारी तथा निजि वैंकका प्रतिनिधिहरु ,कृषिजन्य उध्योगमा संलग्न उध्योगी व्यवसायी एवम् राष्ट्र वैंकवाट आउनुभएका केन्द्रीय प्रतिनिधिहरु विच इलामको पछिल्लो आर्थिक अवस्था ,चुनौति ,अवसर एवम् सम्भावनाका वारेमा समेत सकारात्मक छलफल भएको थियो।[इलाम उद्योग वाणिज्य संघ, इलामकाे तर्फबाट गभर्नर विश्वनाथ पौडेललाई ध्यानकर्षण पत्र  id=”2649″ event=”onLoad”][/sg_popup]Letter Handover