व्यवसायिक आचार संहिता ( Business Code of Conduct)
१. राष्ट्रको अहित हुने गरि ब्यवसायिक कार्य नगर्ने ।
२. व्यवसाय गर्दा सार्वजनिक हितको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान दिने। नचाचार सार्वजनिक मुल्य र मान्यतालाई आध आउने कार्य नगर्ने ।
३. आम जनताको स्वास्थ्यको प्रतिकूल हुने कार्य नगर्ने ।
४. गुणस्तरीय सामान र मेघा उचित मुल्यमा बजारमा प्रवाहित गर्ने। तोकिएको गुणस्तर तौल परिमाणमा ने मामान उपलब्ध गराउने । मिसावट नमर्ने ।
५. कृत्रिम अभावको सृजना हुने गर्ने कृयाकलापमा संलग्न नहुने। कारणवश अभाव हुन गएको अवन्याना अनुचित मुल्य लिई बनाय नगर्ने ।
६. कानूना द्धारा वर्जित सामान, मापदण्डको प्रयोग नगर्ने ।
७. व्यवसायिक स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्दै उपभोक्तालाई अधिकतम् फाईचा दिने ।
८. एकाधिकारको व्यवसाय र नियन्त्रण आपूर्ति प्रणालीको विरोध गर्ने। त्यस्तो ममूह वा प्रणालीमा संलग्न नहुने ।
९. व्यावसायीक पारदर्शितालाई बढवा दिने ।
१०. व्यसायिक विवाद भएमा आपसी छलफलद्वारा कानून सम्मत र शान्तिपूर्ण तरिकाले विवादको निरूपण गर्ने।
११. उधारी निएको रकम वा कर्जाको सहि उपभोग गर्ने ।
१२ बातावरणिय संरक्षणमा विशेष संवेदनशिल हुने ।
१३ प्रचलित कानुन वा प्रक्रियाको पालना गर्ने।
१४. कानुन बमोजिम पेश गर्नु पर्ने कागजात हर हिसाव तथा कर दस्तुर वा महसुल समयमै सम्बन्धित कार्यालयमा पेशगर्ने । बुझाउने।
१५. कानुन द्धारा निशेधित भनी तोकिएको बस्तुको स्वरिद विक्री नगर्ने ।
१६. व्यापारिक कारोवारमा प्रत्यक्ष असर पर्ने वा म्यक्तिगत फाईदाको हेतुले राजनितिक दल वा तिनका नेतालाई चन्दा, आर्थिक सहयोग आदि नदिने ।
१७. कसैलाई कोशली वा उपहारको अधिकतम् मुल्त्यको सिमा रु पांच हजार तोक्ने ।
१८. नेपाल उद्योग वाणिज्य महासंघबाट स्वीकृत म्पावनायिक आचार संहिता आफ्फुले पनि पालना गर्ने र अरूलाई पनि पालना गर्न प्रोत्साहिन मन