Illam Chamber of Commerce & Industry,Illam

जिल्ला प्रशासन कार्यालय इलाम द्धारा कदर पत्र बाट इलाम उद्योग बाणिज्य संघ इलाम सम्मानित ।

इलाम जिल्लामा २०८२ साल असोज १८ गते आएको अति भारी बर्षाका कारण गएको बाढी पहिरोले ठूलो जन धनको क्षति पुर्याई १७ दिन सम्म मेची राजमार्ग अवरुद्ध भएको समयमा पेट्रोलियम पदार्थ खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुको आपुर्तिमा आवश्यक समन्वय र सहजीकरण गरी आपुर्ति व्यवस्थालाई सहज बनाउनुका साथै उद्धार तथा राहत वितरणको कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह […]

इलाम उद्योग वाणिज्य संघ, इलामकाे तर्फबाट गभर्नर विश्वनाथ पौडेललाई ध्यानकर्षण पत्र .

मिति २०८२।०८।१० मा नेपाल राष्ट्र वैंकका गभर्नर विश्वनाथ पौडेल इलाम आउनुभएको अवसरमा इलाममा रहेका सरकारी तथा निजि वैंकका, वित्तीय तथा व्यवसायीक संस्थाका प्रतिनिधिहरु संगको अन्तरक्रियात्मक छलफल कार्यक्रममा इलाम उद्योग वाणिज्य संघ, इलामले गत,असोज १८र१९ गतेको विपत पश्चात इलामको समग्र व्यवसायमा परेको प्रभाव र प्रभावित व्यवसायलाई राष्ट्र वैंकले कसरी पुनर्उत्थान गर्न सक्छ भन्ने सन्धर्भलाई समेटेर सँघको […]

Media Coverage about SDSE,CCI, Ilam activity.

इलाममा ‘दीगो रोजगारको लागि सीप विकास परियोजना’ सुरु Nayabulanda.com दक्ष जनशक्ति उत्पादन गर्न इलाममा तीन करोडको परियोजना सुुरु ujyaaloonline.com होटललाई दक्ष कामदार उत्पादन गरिँदै nagariknews

Skill Development for Sustainable Employment- SDSE, Ilam.

Project Background:- Skill Development for Sustainable Employment (SDSE) is the non –profit making project, which is funded by European Union, managed by British Council and in support of Dakchyata, Chamber of Commerce and Industry (CCI) Ilam is Implementing the project. Project locates its program in Ilam district, covering all the local governments namely Ilam Municipality, Mai […]