Illam Chamber of Commerce & Industry,Illam

INAUGURATION

मिति २०८२ माघ १७ गते शनिबार इलाम उद्योग वाणिज्य संघ इलामको १७औं बार्षिक साधारण सभा इलाम नगरपालिका इलाम प्रमुख श्री केदार थापाको प्रमुख आतिथ्यता तथा बिशिष्ठ अतिथिहरु नेपाल उद्योग वाणिज्य महासघ काठमाडौंका केन्द्रिय सदस्यहरु श्री दिपक नेपाल, गोकुल श्रेष्ठ लगायत अन्य जिल्ला नगर उ‍‍०वा०स‌घ अध्यक्ष ज्यूहरु सरकारी तथा गै‍सस प्रमुख उधाेगी व्यावसायीहरुकाे उपस्थितिमा सम्पन्न भएको छ । सभाले संस्थाको आ.व ०८०–०८१,०८१–०८२सालको लेखा परिक्षण प्रतिवेदन पारित तथा आ.ब ०८२–०८३को निति तथा कार्यक्रम समेत पारित गरेको छ ।

INAUGURATION Welcome Speech