Illam Chamber of Commerce & Industry,Illam

सदस्यता बन्नको लागि आवश्यक कागजातहरुः

१. नगरिकताको प्रतिलिपि (सम्बन्धीत व्यवसायीको)
२. स्थानिय सरकारमा दार्ता भएको प्रमाण पत्रको प्रतिलिपि
३. पान दर्ता प्रमाणपत्र प्रतिलिपि
४. २ प्रति पासफोटो
५. व्यवसायको प्रकृति अनुसार बार्षिक शुल्क लाग्ने छ । ८०० देखी २००० सम्म